गणतन्त्र भिक्षा मागेर पाएको होइनः प्रधानमन्त्री ओली

काठमाडौं, १० चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र भिक्षा मागेर नल्याएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अधिवेशन समापनको मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाल कुनै हालतमा पछाडि फर्कन नसक्ने बताउनुभयो । “जोगीले फेरी लगाएजस्तो जनताले फालिसकेको राजतन्त्र ल्याउँछौं भन्दै केही मान्छे फेरी लगाएर हिडेका छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “२५० वर्षअघि घलेहरुले बुझेका थिए, … Continue reading गणतन्त्र भिक्षा मागेर पाएको होइनः प्रधानमन्त्री ओली